७ बैशाख २०८२, आईतवार

गण्डकी प्रदेशमा उल्कापिण्ड खसेको अनुमान ( भिडियो )

Rocket

बिहिबार साँझ पश्चिम नेपालको आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड भएको हुन सक्ने अनुमान नेपाल एस्ट्रोनोमिकल सोसाइटिले गरेको छ । विज्ञप्ती अनुसार उक्त उल्कापिण्ड गण्दकी प्रदेशमा खसेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

गण्डकी प्रदेशमा यदी कुनै त्यस्तो घटना भएको कसैको जानकारिमा भए नेपाल एस्ट्रोनोमिकल सोसाइटिमा खबर गर्न सुचित गरिएको छ ।

https://www.facebook.com/nepalghatana/videos/2761045330683298/
naso statement