
नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।
धनगढीमा उपचार गराइरहेका थप अर्का बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुमा उपचार गराइरहेका छन् ।