
फाइल फोटो
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्नुुहने भएको छ ।
पशुपति क्षेत्रभित्र भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशालालगायत अन्य ठाउँको अवलोकन गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उहाँको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतास समूहले होटल सञ्चालन गरेपछि विवादमा आएको छ ।
यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गर्नुभएको थियो ।