
न्याय सेवा आयोगको बैठक बोलाइएको छ। बैठक आज (शुक्रबार) अपरान्ह २ बजेका लागि बोलाइएको हाे।
आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहनुभएकाे छ।
कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहनुभएकाे छ ।