
फाइल फोटो
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ४ः०० बजे भेटवार्ता हुने भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटवार्तामा समसामयिक विषय, संसद् सञ्चालन, स्थानीय निर्वाचन र एमसिसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।