
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस को शिकार विदेशमा काम गर्न गएका नेपाली पनि भएका छन् ।
देश | मृत्यु |
संयुक्त अरब इमिरेट्स (युएई) | ६ |
संयुक्त राज्य अमेरिका | १५ |
बेलायत | ५१ |
आयरल्याण्ड | १ |
जापान | १ |
टर्की | १ |
नेदरल्याण्ड | १ |
बहराइन | १ |
स्वीडेन | १ |
जम्मा: | ७८ |
नयाँ तथ्यांक सगैं समाचार अध्यावधिक हुनेछ ।
नेपालमा ११० जना संक्रमित भेटिएका छन् भने ३१ जना स्वास्थ लाभ गरी घर फर्किएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गैरआवासीय नेपालीलाई भएको कोरोना संक्रमण ५५८१ पुगेको छ :
- विभिन्न मध्यपूर्वका देश : २ हजार ३ सय
- अमेरिका : १ हजार ५ सय
- युके १ हजार
- बहराइन : २ सय ४५
- युएई : १ सय ४९
- कुवेत : ७८
- साउदी अरब : ३०
- पोर्चुगल : २६
- आयरल्याण्ड : २२
- स्पेन : १२
- अष्ट्रेलिया : १०
- बेल्जियम : ६
- जापान : ७
- स्वीडरल्याण्ड : ५
- क्यानाडा : ५
- जर्मनी : ४
- साईप्रस : ३
- मलेसिया : ४९
- न्युजिल्याण्ड : ३
- माल्दिभ्स : २
- माल्टा : २
- हङ्गकंङ्ग : २
- म्यानमार : १
- फ्रान्स : १