
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने लागेको हो ।
आजै सत्ता गठबन्धनमा आवद्घ शिर्ष नेताहरुको बैठक बस्दै छ । आजको मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
आजको बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।