७ बैशाख २०८२, आईतवार

लिखित परीक्षा तालिका सार्वजनिक गर्‍यो नेपाल राष्ट्र बैंकले

rastrabank

नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Avatar
Avatar