जोखिममा नेपालको अर्थतन्त्र: बिदा थप्नेदेखि सवारीमा जोरबिजोरसम्मको प्रस्ताव
बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका विभिन्न प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा लगिने भएको छ । त्यसका लागि राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन गरी करिब डेढ दर्जन सुझाव सरकारलाई दिएको छ । सवारी साधन तथा पार्टपुर्जालगायत विलासिताका वस्तु आयातका लागि … Continue reading जोखिममा नेपालको अर्थतन्त्र: बिदा थप्नेदेखि सवारीमा जोरबिजोरसम्मको प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed