
फाइल फोटो
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धन भित्र रहेका पाँच दलका शीर्ष नेताहरू सत्तारूढ गठबन्धनको बैठक बस्ने लागेको छन् ।
आज बालुवाटारमा बस्ने बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्।
समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्न गठबन्धन बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।