
सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रकाशित गरि २७ चैत आइतवारका दिन रामनवमीका अवसरमा देशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।
रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
