
नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा फेरि चिरिबाबु महर्जनलाई नै टिकट दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । साँस्कृतिक नगर ललितपुरमा विभिन्न कामले महर्जन चर्चामा आउने थरेका छन् ।